एक जनाको शव भेटियो

http://sindhulidarpan.blogspot.com/2012/08/death_21.html
नवलपरासी,भदौ ५ ।
नवलपरासीको गुठिसुर्यपुरा गाविसको भंगालो खोलामा हिजोदेखि हराईरहेका एक व्यक्तिको शव भेटिएको छ । हिजैदेखि खोलामा हराइरहेका गुठिसुर्यपुरा ४ रतनपुरा बस्ने ७० वर्षका मङ्गल कोइरीको शव आज बिहान भेटिएको हो । स्थानियवासिन्दाले आज बिहानै नदीको किनारमा उहाँको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा गोहीले खाएर उहाँको मृत्यु भएको हुन सक्ने बेलाटारी प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !