अन्तरजातीय विवाह गरेका कारण गाउँ निकाला


डडेल्धुरा,भदौ ५ । 

डडेलधुराको जोगबुढामा अन्तरजातीय प्रेम विवाहका कारण तीन दलित परवार विस्थापित भएका छन् । जोगबुढा ८ ढकानीका देवराम विकका छोरा भीम विक र सोही ठाउँका फ्याटु खातीकी छोरी विपना खातीले प्रेम विवाह गरेपछि खाती परिवारले केटा पक्षका तीन दलित परिवारलाई गाउँबाट निकालेका हुन् । दलितको छोराले आफ्नो छोरी विवाह गरी गाउँमा बद्नाम गरेको भन्दै खाती परिवारले दलित परवारलाई ज्यान मार्ने धम्की दिएर गाउँ छोड्न बाध्य बनाएको स्थानिय दमन नेपालीले जानकारी दिनुभएको छ ।


Related

विविध 6081135874546865316

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item