ट्याक्टरको टायर पट्कदा १ को मृत्यु


डडेल्धुरा,भदौ १० । 
डडेल्धुराको सेउलेबजारमा ट्याक्टरमा हावा भर्नेक्रममा टायर पट्केर गम्भिर घाईते भएका ट्याक्टरका सहचाल दीलबहादुर साँकीेको उपचारका क्रममा टिम अस्पतालमा मृत्यु भएको छ । से १ त ४२६३  नम्मरको ट्याक्टरमा हावा भर्नेक्रममा एक्कासी टायर पट्कदा अम्मरगढी नगरपालीमा ८ लटाउली बस्ने २८ वर्षका साँकी गाम्भिर घाईते हुनु भएको थियो । घाइते साँकीको टिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

Related

विविध 4172456865876955006

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item