घर भत्कींदा एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/08/death_949.html
दोलखा भदौ ६। दोलखाको लाँकुरीडाँडा–६ मा घर भत्कीर खसेको ढुङ्गाले किच्दा अमृता कुमारी श्रेष्ठको मृत्यु भएको छ । मंगलवार वेलुकीवाट परेको वर्षाले स्थानीय मुसलमान थामीको पुरानो घर भत्कींदा बाटोमा हिंडिरहेकी श्रेष्ठलाई ढुङ्गाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाईएको छ । वेलुकी देखिनै हराईरहेकी श्रेष्ठलाई स्थानीयले खोजी गर्ने क्रममा आज विहान ढुङ्गाले किचेर मृत्य भएको अवस्थामा फेला पारेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !