बहुला कुकुरको टोकाईबाट एक दर्जनभन्दा बढी वस्तु चौपाया मरे


सिन्धुपाल्चोक,साउन २४ ।
सिन्धुपाल्चोक जिल्लाको धुस्कुनमा बहुला कुकुरले बस्तु चौपायलाई टोक्दा गाई, भैसी, गोरु र बाख्रा गरी १४ वटा भन्दा बढी मरेका छन् । गत शुक्रबार राती गाउँको बहुला कुकुरले गाई तथा भैंसी गोठमा प्रवेश गरी टोकेको स्थानीय वासिन्दा कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक धुस्कुनका कान्छा दमाई, नारायण श्रेष्ठ, राम बहादुर कार्की, राजन नेपाललगायतको चौपाया मरेका छन् । जिल्ला पशु सेवा कार्यालयलाई जानकारी गराईपनि खासै चासो नदिएको स्थानीयबासीन्दाको गुनासो छ ।

Related

विविध 6163272179192531088

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item