यातयात व्यवसायीले २६ गतेबाट अनिश्चितकालीन यातयात हडताल गर्ने
http://sindhulidarpan.blogspot.com/2012/08/news_5702.html
काठमाण्डौ,साउन २४ ।
यातायात व्यवसायीहरुले आफ्नो माग पुरा नगरे सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्नेसहितका आन्दोलन गर्ने चेतावनी दिएको छ । घोषित आन्दोलनका कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई माग पूरा गर्न संयुक्त ज्ञापनपत्र बुझाउने र ज्ञापन पत्रअनुसार मागहरु सम्बोधन नभए थप आन्दोलन गर्नेलगायत माग गरिएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !