नेपालमा ५ दशमलव २ रेक्टरको भूकम्प


काठमाण्डौ,भदौ ८ ।

आज बिहान ९ बजेर ४० मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ । भूकम्पको केन्द्रविन्दु रुकुम र रोल्पा जिल्लाको सीमा क्षेत्रमा भएको विभागले जनाएको छ ।

 त्यही स्थानमा आज बिहान ६ बजेर २ मिनेट जाँदा ४ दशमलव ४ रेक्टर स्केल र हिजो बेलुका  सवा १० बजे ५ दशमलव ६ रेक्टर स्केलको र त्यसको केही समयपछि ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको विभागले जनाएको छ ।

Related

राष्ट्रिय 1659683676453886169

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item