सेक्स मानवजिवनमा महत्वपुर्ण

http://sindhulidarpan.blogspot.com/2012/08/en_25.html
आयुष्मा कार्की
जन्म : २०४९ चैत १४, देउराली–७, गोरखा
टेलिचलचित्र : गुठी
शैक्षिक योग्यता : बिबिएस दोस्रो वर्ष अध्ययनरत
म्युजिक भिडियो : जस्ट फर यू
प्रशिक्षण : अभिनय, नृत्य, मोडलिङ
लक्ष्य : सक्षम कलाकार बन्ने
रुचि : पत्रपत्रिका पढ्ने, घुम्ने, टिभी हेर्ने
मनपर्ने पहिरन : वानपिस, हाफ पाइन्ट, कुर्तासलवार, सारी
मोबाइल सेट : नोकिया
ग्ल्यामरबारेको धारणा : आफूभित्रको प्रतिभा प्रस्तुति
सेक्स : मानवजीवनको प्रकृतिप्रदत्त महत्त्वपूर्ण कुरा
सेक्स अनुभव : छैन
ड्रिम ब्वाय : मनको भावना बुझ्ने
-द्वारिका काफ्ले/सौर्य दैनिक
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !