८ करोड ३० लाख नक्कली फेसवुक


- तपाईले कतिवटा फेसवुक एकाउण्ट खोल्नु भएको छ ? एक कि त्यो भन्दा वढी ?  धेरै फेसवुक प्रयोगकर्ताले नक्कली नाम र ठेगाना राखेर एकभन्दा वढी फेसवुक एकाण्ट वनाउने गरेको एक तथ्याकंवाट खुल्न आएको छ ।  हालै सेक्युरिटी एक्सचेन्ज कमिसनलाई फेसवुकले जुन ३० सम्म दिएको डाटा अनुसार ८ करोड ३० लाख भन्दा वढी नक्कली फेसवुक एकाउण्ट खुलेका छन् । 

यो सख्या कुल प्रयोगकर्ताको ४ दशमलव ८ प्रतिशत हो । सवैभन्दा वढी फेक आईटी वनाउने राष्ट्रमा ईन्डोनेशिया लगायतका देशहररु रहेको र अमेरिका तथा अष्ट्रेलिया जस्ता मुलुकमा अत्यन्त कम रहेको फेसवुकले जनाएको छ । केहि समयअघि मात्रै विविसले वढी फेसवुक लाईक पेज हुने बेवसाईट तथा कम्पनी उत्कृष्ठ नहुने समाचार वाहिर ल्याएको थियो । फेक आईडीवाट लाईक हुने हुदाँ विज्ञापनदाताहरुमा लोकप्रियता घटेको सो समाचारमा जनाईएको थियो । 

Related

प्रविधि 7498329928094146

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item