यस्ता रैछन् नायिका शुष्मा कार्कीको ब्वाईफ्रेन्ड



काठमाण्डौ,भदौ १० । 



सेक्सी मोडल शुष्मा कार्कीको चर्चा फेरी चुलिएको फिल्म सम्बन्धी जानकारी गराउने बेवसाईट फिल्मीखवर डटकमले जनाएको छ ।  एक बर्ष अघि निर्देशक सुदर्शन थापासंगको पाँच बर्षे प्रेम सम्बन्धबाट टाढिएकी उनी हाल एक नयाँ युवकका साथ आफ्नो लभ लाईफ चलाईरहेकी छिन् । प्राप्त खबर अनुसार शुष्मा र ती युवक विहे गर्ने सोचका साथ विगत दुई हप्तादेखि ललितपुर भैंसेपाटीमा एउटै छाना मुनि पनि बस्दै आएका छन् । शनिबार मौसमी मल्लले आयोजना गरेको तीज विशेष कार्यक्रममा शुष्मा आफ्नो भाई सहित प्रेमी र उनका साथीको साथ आएकी थिईन् ।



रोयल ईन्फिल्डमा चढाएर शुष्मालाई कार्यक्रम स्थाल सम्म ल्याएका उनको ब्यायफ्रेण्ड कालो चश्मा र मास्कमा थिए । मिडियाले फोटो खिच्ने डरले उनले कार्यक्रम भर आफ्नो मास्क र चश्मा उतारेनन् । बुझ्दै जाँदा ती मास्क लगाउने शुष्माको प्रेमी अनुप्रस्थ ब्याण्डका लिड भोकलिष्ट तथा गितारिष्ट नेरन शाही रहेछन् । शुष्मा करिब एक घण्टा उक्त कार्यक्रममा बसेकी थिईन जुन अवधिभर नेरेन पनि संगै थिए ।



नेरनले जसरी बाईमा हालेर शुष्मालाई कार्यक्रम स्थल ल्याएका थिए त्यसैगरी चढाएर पनि आफ्नो गन्तब्य स्थल पुर्‍याएका थिए । काठमाण्डूका रैथाने २८ बर्षे नेरन विगत एक दशक देखि ब्याण्ड सञ्चालन गरेर बसिरहेका छन् । जसले परिवार छाडी भैसेपाटीमा लगेर शुष्मालाई राखेका छन् ।

Related

मनोरञ्जन 6660463898826461208

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item