चट्याङ लागेर महिलाको मृत्यु


रोल्पा,साउन ३२ । 

चट्याङ लागेर रोल्पामा एक महिलाको ज्यान गएको छ । गएराति साँढे ८ बजे तिर पानी सँगै परेको चट्याङ लागेर राङसी ७ डाँडागाउँ  निवासी ४० वर्षीया मनकुमारी परियारको ज्यान गएको हो । खाना खाएर घर भित्रै बसि रहेका बेला एक्कासी परेको चट्याङ लागेर परियारका श्रीमान ३५ वर्षीया  पर्शराम परियार पनि घाईते हुनु भएको छ । चट्याङले घरमा अन्य क्षति  भने भएका छैन् ।


Related

विविध 2747046844314163333

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item