सरकार र गृगौला रोगीबीच सहमति


काठमाण्डौ,भदौ ५ । 
मिर्गाैला रोगीहरुकोमाग समाधानका लागि सरकारले एक कार्यदल बनाउने सहमति गरेको छ । हिजो रातिको सहमति अनुसार कार्यदल गठन गर्ने र आजै आन्दोलन स्थगन गर्ने निर्णय गरिएको हो । स्वास्थ्यमन्त्री राजेन्द्र महतोले आज दिउँसोको छलफलमा लिखित प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगन गर्ने नेपाल किड्नी समाजले जानकारी दिएको छ ।

 मन्त्री महतो अनसन स्थल रत्नपार्कमा नै गएर प्रतिवद्धता जनाउने सहमति भएको छ । स्वास्थ्य मन्त्रालयका चिकित्सा महासांखाका संयोजक डाक्टर तीर्थ बुर्लाकोटीको संयोजगत्वमा कार्यदल बनाइएको छ । कार्यदलले एक महिनामा प्रतिवेदन तयार गर्नेछ ।

Related

विविध 6070021132177093052

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item