तुलसी खुल्लादिशामुक्त गाविस


 विदुर पौडेल,सिन्धुली,भदौ ९ । 
धनुषा जिल्लाको तुलसी गाविस वडा नं. ६ तराईका २० जिल्ला मध्येको पहिलो खुल्ला दिशा पिसाव मुक्त क्षेत्र वडा भएको छ । आज स्थानीयवासीहरुको भेलाले वडालाई खुल्ला दिशामुक्त वडा घोषणा गरेका हुन । सम्पूर्ण वडा वासीको भेलाले वडामा रहेका सम्पूर्ण घरहरुमा शौचालय निर्माण भइसकेकाले वडालाई खुल्ला दिशा पिसाव मुक्त जिल्ला घोषणा गरिएको स्थानीय उर्मिला पौडेलले जानकारी दिनुभयो ।

 विपी राजमार्ग छेउछाउ र वाटोघाटो मा दिशा पिसाव गरेमा ११ सय रुपैया र घरआगँनमा दिशापिसाव गरेमा ५ सय १ रुपैया जरीवाना गर्ने निर्णय भेलाले गरेको पौडेलले जानकारी दिनुभयो । उक्त वडामा करिव १ सय २५ घर धुरी रहेका छन ।

Related

स्थानिय 8631984344273258961

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item