कसरी वेचिईन चरिमाया तामाङ (भिडियो हेर्नुहोस् )

http://sindhulidarpan.blogspot.com/2012/08/video.html
Video
महिला वेचविखन विरुद्ध सक्रिय सामाजिक नेतृ चरिमायाँ तामाङ वेचिएकी चेली हुन् । उहाँले भारतिय कोठिमा २२ महिना नरकिय जिवन विताउनुभयो । नेपाल फर्किएपछि आफुलाई वेच्ने दलाललाई आवश्यक सजाय दिलाउन पनी सफल हुनभयो । कसरी चरिमायालाई दलालले वेच्न सफल भए त ? रेडियो सिन्धुलीगढीको एक कार्यक्रममा यसरी वेलिविस्तार वताउनुभएको छ । भिडियो हेर्नुहोस् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !