एकीकृत माओवादी पदाधिकारी बैठक आज बस्ने

http://sindhulidarpan.blogspot.com/2012/08/news_6985.html
काठमाण्डौ,भदौ ९ ।
आगामी महाधिवेशन तयारीलगायतका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादी पदाधिकारी बैठक आज पनि बस्दै छ । महाधिवेशनका तयारीका विषयमा थप तयारी गर्न बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको प्रवक्ता अग्नि सापकोटाले सीआईएनलाई जानकारी दिनुभयो । यसअघि अस्ति बसेको बैठकले महाधिवेशनका तयारीका लागि विभिन्न पाँच वटा समिति बनाउने निर्णय गरेको थियो । एकीकृत माओवादी पार्टीको महाधिवेशन आउने माघ १४ देखि राजधानीमा गर्ने निर्णय भइसकेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !