एमाले अध्यक्ष खनाल कतार जादै
http://sindhulidarpan.blogspot.com/2012/08/news_7302.html
काठमाण्डौ,भदौ २ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल पार्टी निकट नेपाल लोकतान्त्रिक मञ्च (एनडीएफ)को सम्मेलनमा भाग लिन आज राति कतार जाँदैहुनुहुन्छ । कतारमा खनालले एमालेका नकिट संगठन र नेपालीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । खनालसँगै एमाले प्रवास ईन्चार्ज भीम रावल पनि जानु हुनेछ । राति ९ बजे कतार एयरवेजबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको स्वकीय अध्यष खनालका सचिव रामबाबु अधिकारीले जानकारी दिए । खनाल भदौ ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
.jpg)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !