गठबन्धन सत्ता टिकाउने रणनीति : वैद्य


जनकपुर,  भदौ ३। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सत्ता टिकाउने रणनीतिका साथ निर्माण भएको टिप्पणी गरेका छन् ।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष वैद्यले भने, ‘उनीहरूको गठबन्धन भनेको सरकार लम्ब्याउने हो, यसले मुलुकलाई राजनीतिक निकास दिन सक्दैन ।’ 
उनले संविधानसभाको निर्वाचन गर्न वर्तमान सरकारले पद त्याग गरेर जनपक्षीय राष्ट्रिय सरकार गठन हुनुपर्नेमा जोड दिए ।

Related

राष्ट्रिय 5388499218907533776

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item