सोमबार सार्वजनिक बिदा

http://sindhulidarpan.blogspot.com/2012/08/notice.html
काठमाडौं, भदौ ३। गृह मन्त्रालयले रमजानको अन्तिम दिन ईद ९इदुल फित्र० का उपलक्ष्यमा भदौ–४ गते सोमबार नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ । गत वर्ष फागुन–८ गते नेपाल राजपत्र भाग–५ मा इस्लाम धर्मावलम्बीको पर्व ईद का दिन सार्वजनिक पर्व बिदा दिइने उल्लेख छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !