मधेस विखण्डनसम्म हुनसक्छः भण्डारी




लहान, ९ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले मधेसमाथि राज्यले गरेको विभेद्बाट विद्रोह उत्पन्न हुनसक्ने र त्यसले मधेसलाई विखण्डन गर्नसक्ने चेतावनी दिएका छन् ।

लहानमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले पनि मधेसको मुद्दालाई गौण गरिएको आरोप लगाए । उनले भने, ‘मधेस जाति होइन, एउटा समुदाय भएकाले आफ्नो पहिचानका लागि विद्रोह भएर विखण्डन हुन सक्दछ ।’

उनले अध्यादेशबाट सत्ता टिकाउन सत्तारुढ दलहरु लागि रहेको बताए । राष्ट्रपतिले अध्यादेश अस्वीकृत गरेर संवैधानिक काम गरेको उनको भनाई थियो ।

Related

राष्ट्रिय 281724281382661290

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item