नेहरु कपमा नेपालले आज क्यामरुनको सामना गर्दै


काठमाण्डौ,भदौ १० । 
भारतमा हिजोदेखि सुरु भएको नेहरु कप फुटबल प्रतियोगितामा आज नेपालले क्यामरुनको सामना गर्दैछ । १५औं  संस्करण अन्र्तगत भारतको नयाँ दिल्लीमा जारी फुटबलमा आज बेलुवा ७ बजेपछि नेपालले क्यामरुनसँग प्रतिस्पर्दा गर्नेछ । पाँच पटक विश्वकपमा खेलीसकेको क्यामरुन फिपाको सबैभन्दा उच्च बरियताको टोली हो । यसअघि नेपाल माल्दिप्ससँग २–१ ले पराजीत भउको थियो । 


Related

प्रमूखखबरहरु 3678117492957775070

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item