मोवाईल डोनेशन अभियानमा ओबामा

http://sindhulidarpan.blogspot.com/2012/08/technology.html
-अमेरिकी राष्ट्रपती बराक ओवामा फेरीपनी राष्ट्रपती बन्नको लागी दुरसञ्चार तथा डिजिटल प्रविधिवाट अभियान थाल्ने भएका छन् । ओबामाको चुनाव अभियानमा मोवाईलको सहायतावाट रकम संकलन थालिएको बिबिसीले जनाएको छ । मोवाईलवाट जनतासगँ सिधै सम्पर्क गर्ने र भोटको साथै असहमतीका विषयमा पनी कुरा राख्न आग्रह गरिनेछ ।
ओबामाको चुनाव अभियानका मेनेजर जिम मेसीनाको अनुसार टेक्स्ट म्यासेजवाट मिल्ने आर्थिक सहायता चुनावी अभियानमा खर्च गरिनेछ । रेडक्रसले संचालन गर्दै आईरहेको यस्तो अभियान अव ओबामाले सो अभियान सुरु गर्दैछन् । अमेरिकाका धेरै मोवाईल कम्पनीले केहि दिनपछि सो सेवा दिने वताईएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !