म्याग्दी पुर्व राजा नजाने, बन्द फिर्ता
http://sindhulidarpan.blogspot.com/2012/09/blog-post_21.html

म्याग्दी,असोज ५ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको म्याग्दी जिल्ला जाने कार्यक्रम स्थगित भएपछि जिल्ला बन्द फिर्ता भएको छ । पश्चिमाञ्चलका विभिन्न जिल्लाको भम्रणको क्रममा आज म्याग्दीका विभिन्न र्धाीिकस्थलहरुको पुजापाठ गर्ने क्रममा दुईदिने बसाईको लागि म्याग्दी आउन लाग्नु भएका ज्ञानेन्द्र शाहको भम्रण स्थगित भएको हो । पुर्व राजाको भम्रणको क्रममा म्याग्दीका विभिन्न राजनितिक दलहरुले अवरोध गर्ने तयारी गरेपछि असहज परिस्थितिको कारण पुर्वराजाको म्याग्दी भम्रणा कार्यक्रम स्थगित गरिएको भ्रमण तयारी मुल आयोजक समितिका जगत प्रसाद गौचनले जानकारी दिनुभयो । भम्रणको विरोधमा हिजो म्याग्दीमा क्रियाशिल ७ राजनितिक दलहरुको संयुक्त वैठकले आज एक दिने म्याग्दी बन्दको घोषणा गरेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !