क्याननले घटायो क्यामराको मुल्य


न्युदिल्ली,असोज ५ ।

क्यामरा उत्पादन कम्पनी क्यानन इन्डियाले   क्यामराको मुल्यमा ११ हजारसम्म घटाएको छ ।  क्यानन इन्डियाका वरिष्ठ उपाध्यक्ष आलोक भारद्धवाजले भनेका छन् अहिल्य क्यामरा विक्रिको समय सुरु भएको भएको छ र ग्राहकलाई  आकर्षित गर्न क्यामरामा १३ डिजिटल तथा तीन डिएसएलआरको मुल्यमा कटौती गरिएको छ । 
क्यामराको मुल्यमा पाचँसयदेखी ११ हजारसम्म घटाईएको छ । यस वर्ष विज्ञापन र व्राण्डीङ प्रचार प्रसारको लागी १४२ करोडको लगानी रहेको पनी कम्पनीले जनाएको छ । साथै विक्रिवितरण वढाउन  आक्रमक विज्ञापन निती तथा प्रचारप्रसारमा रहेको कम्पनीले भनेको छ ।  

Related

प्रविधि 1292943892318380151

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item