भिरबाट लडेर बालकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/09/death_20.html
सिन्धुपाल्चोक,असोज ४ ।
भिरबाट लडेर सिन्धुपाल्चोककमा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको स्याउले ९ धोविखोला घर भएका चार वर्षका निरज कार्कीको ज्यान गएको हो । घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल चौतारामा ल्याईएपछि मृत्यु भएको हो । स्याउले गाविस वडा नम्वर ९ को भेडाँबारीको रक्तकाली निमाविमा कक्षा एकमा अध्ययन गरिरहेका विद्यार्थी हुन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !