अस्पताल बनाउन काठमाण्डुमा महायज्ञ
http://sindhulidarpan.blogspot.com/2012/09/kathmandu.html
काठमाण्डौ,असोज ७ ।
राजधानीको वसुन्धारामा अस्प्ताल बनाउन सहयोग रकम जुटाउने उद्देश्यले सुरु गरिएको महायज्ञमा आजदेखि कथावाचन सुरु हुदैछन । नेपालका पहिलो उपसभामुख स्वर्गिय महेन्द्रनारायण निधिको नाममा अहिले गौशालामा संचालित अस्पतालको सहयोगार्थ हिजोदेखि बसुन्धारामा महायज्ञ सुरु भएको हो ।
यही १३ गतेसम्म हुने श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञमा हरेक दिन साँझ पाँच बजेसम्म कथावाचन हुने महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक दिपकुमार उापाध्यायले जानकरी दिनभुयो । यसैबीच अनाथ बालबालिकाहरुका लागि बालगृह बनाउन सहयोग रकम संकलन गर्न आजदेखि राजधानीकै कुलेश्वरमा पनि महायज्ञ हुदैछ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !