काभ्रेमा स्कुल बस दुर्घटना, एक विद्यार्थीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/09/kavre.html
अशोक महत, काभ्रे,भदौ १९ ।
काभ्रेको नालामा रहेको टुकुचा–२ मा आज भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् । बा २ ख १३२४ नम्बरको उक्त स्कुल बस टुकुचा स्थित सडक किनारको बालुवामा चिप्लिएर २० मिटर तल खसेको छ । उग्रचण्डी र्बोिर्डङ स्कुलको बस दुर्घटनामा हुदा बनेपा भण्डारी गाउका कारण श्रेष्ठको ज्यान गएको हो । अन्य घाइते विद्यार्थीको अहिले बनेपा स्थित शीर मोरियल अस्पतालमा उपचार भैरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !