सर्टगनको गोली छातीमा




यता, काठमाडौंमा प्रहरी जवान राजेश रोक्काले डिउटीका लागि बुझेको सर्टगनले आफैलाई गोली प्रहार गरेका छन् । आफैले गोली प्रहार गरेर र्घाइते रोक्काको उपचारका क्रममा मृत्यु भएको हो । माहानगरीय प्रहरी बृत्त बालाजु दरवन्दी रहेका रोक्काको घर काठमाडौंकै डाँछी–८ मा पर्छ । प्रहरी जवान रोक्काले क्यू.आर.टी.डिउटीका क्रममा आफूसँग रहेको सटगनले कार्यालयको छतमा गई छातीमा १ राउण्ड गोली फायर गरेको प्रहरीले जनाएको छ ।

Related

विविध 5979796817850302022

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item