क्रसकन्ट्री म्याराथनमा भेन्ट्रान्स तीन किलोमिटर दौडको पनि व्यवस्था



महोत्तरी,असोज ११ ।

खेलकुद तथा सांस्कृतिक विकास कोष जनकपुर विभिन्न उमेर समूहका लागि यही असोज १३ गते जनकपुरमा हुने क्रश कन्ट्री म्याराथनमा भेन्ट्रान्स ३ किलोमिटर दौडको पनि व्यवस्था गरिएको छ ।
जनकपुर अन्चल तथा मिथिला क्षेत्रको ४० उमेर पार गरिएको खेलाडीहरुका लागि प्रतियोगिताको आयोजना गरिएको हो । बाह्रबिगाहको दक्षिणपट्टी गेटबाट दौड शुरु हुने जनाइएको छ ।

Related

प्रमूखखबरहरु 1976406999047600229

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item