भारतमा २ हजारमा ट्याव्लेट



-विश्वको सवैभन्दा सस्तो ट्याव्लेट आकाश फेरी नयाँ स्वरुपमा बजारमा आउने भएको छ त्यो पनी मात्र २ हजार रुपैयामा । आकाश २ नाम रहेको सो ट्याव्लेट अक्टोवरमा लञ्च गर्ने सम्भावना रहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय छात्राको लागी भने आकाश २ ट्याव्लेट १ हजार ९ सय ६० रुपैया अर्थात ३५ डलरमै उपलव्ध गरिने पनी वताईएको छ । यो ट्याव्लेट सस्तो भन्नासाथ कमसल नभई अझ धेरै फिचर रहेकोपनी वताईएको छ । विश्वको उत्कृष्ठ पत्रिका फोव्सले पनी आकाश २ ले ट्याव्लेट बजारमा तहल्का मच्चाउने भन्दै समाचार लेखेको छ ।  आकाश १ सन् २०११ अक्टोवरमा लञ्च गरिएको थियो । 

Related

फोटोखबर 5055784734130042065

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item