नेवि सङ्घको विरोध कार्यक्रम

http://sindhulidarpan.blogspot.com/2012/05/s_4042.html
काठमाण्डौ,जेठ १८ । नेपाली काङ्ग्रेस निकट नेवि सङ्ले अवैधानिक रुपमा सरकारले संविधघानसभाको अर्को निर्वाचन घोषणा गरेकोभन्दै सरकार विरुद्व आज देशभर प्रदर्शन तथा चक्काजाम गरेको छ । राजधानी लगायतका देशभरका सरकारी क्याम्पस अगाडी विहान ९ बजेदेखि १० बजेसम्म प्रदर्शन तथा चक्काजाम गरिएको नेविसङ्घका रञ्जित कर्णले जानकारी दिनुभयो । राष्ट्रिय सहमतिको सरकारको निर्माणका लागि प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम तुरुन्त फिर्ता लिन माग गर्दै नेवि सङ्घले आजै साझ राजधानीमा शव यात्रा निकाल्ने पनि कर्णले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !