साइकलिगंले घटाउछ सेक्स मज्जा
http://sindhulidarpan.blogspot.com/2012/09/entertaintment.html
लण्डन । लामो समय जिममा साईकलिंग गर्ने महिलाको लागी सेक्सुअल ईन्जाँयमेन्टको लागी असर पर्ने एक अध्यननले वताएको छ । हालै भएको एक अनुसन्धानले जिममा नियमित साइकिलिंग गर्ने महिलाको पेल्विक एरियामा असर पुग्ने वताईएको छ ।
यसले सेक्सुअल इन्जाँयमेन्ट मिल्ने छैन । रिसर्च येल युनिभर्सिटीका वैज्ञानिकहरुले ४८ महिलामा एक महिनासम्म गरेको अध्ययन पश्चात यो निश्कर्ष निकालेको हो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !