गुगलले माईक्रोसफट्सगँ हा¥यो



-प्याटेन्ट अधिकारको मुद्धामा माईक्रोसफ्टसामु गुगलले हार व्यहोर्नुपरेको छ । जर्मनीको अदालतले फोन तथा मोटोरोला ट्याव्लेमा प्रयोग गरिएको प्रविधिहरु गुगलले माईक्रोसफटको नक्कल गरेको ठहर गर्दे ती उत्पादन जर्मनिमा विक्रि वितरणको लागी रोक लगाएको छ ।

 विना अनुमती माईक्रोसफट्का एप्सहरु गुगलले प्रयोग गरेकाले कारवाही गर्नुपरेको अदालतले जनाएको छ । विवादित एप्सहरु नहटाएसम्म जर्मनीमा बेचविखन गर्न नपाउने पनी अदालतले भनेको छ । गुगलले कानुनी लडाईमा माईक्रोसफ्टसगँ पछिल्लो तिन महिनामा ३ पटक हार व्यहोर्नु परेको श्रोतले जनाएको छ ।  

Related

प्रविधि 4679036170394753877

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item