खनालको यात्रा भारततिर
http://sindhulidarpan.blogspot.com/2012/09/india.html
काठमाण्डौ,असोज ६ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज भारत जाँदै हुनुहुन्छ । प्रवासी नेपाली सङ्घको सातौं सम्मेलनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन खनाल भारत जान लाग्नुभएको हो । उहाँले भोलि भारतको मध्यप्रदेश भूपालमा हुने सम्मेलनको उद्घाटन गर्नुहुने स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी गराउनुभयो ।
खनाल आज दिउँसो २ बजे त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । अध्यक्ष खनाल तीन दिनपछि स्वदेश फकर्नुहुने पनि स्वकीय सचिव अधिकारीले जानकारी दिनुभयो ।
.jpg)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !