बसको ठक्करवाट सिन्धुलीका माझीको मृत्यु



उमा पौडेल,
सिन्धुली,कार्तिक २ । 

महोत्तरीको पाटुमा भएको बस दुर्घटनाबाट सिन्धुलीका प्रवेश माझीको मृत्यु भएको छ । सिन्धुलीवाट वर्दिवासतर्फ जाँदै गरेको ज ३ प ६२८४ नम्वरको मोटरसाइकललाई काठमाण्डौवाट सिन्धुलीतर्फ आउँदै गरेको ना ४ प ६८२ नम्वरको सिता वसले ठक्करदिदा वुधवार साझ सिन्धुलीको पानीट्ङकी घर भएका माझिको मृत्यु भएको हो । 
दुर्घटनामा गम्भिर घाईते भएका माझिको घटनास्थलबाट भरतपुरतर्फ लैजादै गर्दा हिजो साझ बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनाबाट घाईते कमलामाइ नगरपालिका ७, पानीट्यांकीका १९ वर्षिय रविन्द्र पुर्वाछानेको अवस्था  पनि गम्भिर रहेको बर्दिबास प्रहरीले जनाएको छ । ठक्कर दिने वस र चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ ।

Related

स्थानिय 5432713997502125951

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item