केरा गज्जव छ हैन ?






सिन्धुलीको टाडी गाविस अन्र्तगत धनशरीमा गरिएको केरा खेती । सुरेन्द्र कुमार माझी,स्याम वहादुर माझी,र लेख वहादुर माझी लगायतले करिव २० विघाहामा केराखेती गरेका छन् । उनिहरुले केराखेतीवाट वार्षिक प्रतिव्यक्ति तिनलाख भन्दा वढी आन्दामी गर्दै आईरहेका छन् । तस्विर:ध्रुवचन्द्र खड्का,सिन्धुली । 






Related

फोटोखबर 5385375369212858934

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item