ससुराले जवर्जस्ती शारिरिक सम्वन्ध राख्न खोजेको वुहारीको आरोप



न्यु दिल्ली । दिल्लीमा एक महिलाले आफ्नै ससुरालाई शारिरिक सम्वन्धको लागी दवाव दिने गरेको आरोप लगाएकी छिन् । महिलाले घरमा दाहिजोको विषयमा पनी मानसिक तथा शारिरिक तनाव दिने गरेको वताएकी छिन् । उत्तर नगर निवासी पुजा अग्रवाल नामकी ति महिलाले प्रहरी समक्ष सो रहस्य खोलेकी हुन् ।

 प्रहरीका अधिकारीले शनिवार वताएका छन् कि पुजाका पती अनिल,ससुरा राजेन्द्र,सासु सुखदेवी त्यस्तै नन्दले विवाह भएको एक महिनाभित्रै दाहिजोको विषयमा पिडा पिडा दिएका थिए । अधिकारीले भनेका छन् पुजाले आफ्ना ती ससुरामाथी शारिरिक सम्वन्धको लागी दवाव लिने गरेको आरोप लगाएकी छिन् । उनले भनेकी छिन् जव मैले शारिरिक सम्वन्धको लागी अस्विकार गरे मलाई घरवाट निकालिदिए अहिल्य आमाको घरमा पुर्न फर्किएको छुँ । 

Related

प्रमूखखबरहरु 9142993307062617361

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item