चिठ्ठा खेलाउने बेवसाईटमाथी ईस्लामी ह्याकरको आक्रमण


   
फ्रान्स । फ्रान्सको एक चिठ्ठा खेलाउने बेवसाईटमाथी ईस्लामीक ह्याकरले आक्रमण गरेका छन् । ह्याकरले युरो मिलियन डटएफआर बेवसाईटको होमपेजमा चिठ्ठा खेलाउनु कुरान विपरित भएको भन्दै भत्सना गरेका छन् । 

ह्याकरले भनेका छन् चिठ्ठा खेलाउने काम खराव भएको र कुरानको भाषामा भुतको काम भएकोले ईश्वरको उपदेश भन्दा वाहिर जान नहुने भन्दै ह्याकर गरिएको हो ।

 फ्रान्समा युरोमिलियन चलाउदै आएको एफडिओ कम्पनीले भने ह्याकरले बाकी खेल प्रभावित पार्न सकेको छैन । युरोपका नौ देशमध्ये सवैभन्दा वढी फ्रान्समा मुस्लिम वस्दै आएका छन् भने युरोमिलियन चिठ्ठा खेलाउने देशमा फ्रान्सपनी पर्ने बिबिसीले जनाएको छ । 


Related

प्रविधि 6376729099315536725

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item