भनेको मान्छेलाई भेट्न नपाएपछि महिलाले कपडा उतारिन्

http://sindhulidarpan.blogspot.com/2012/10/china.html
चीन । चीनमा एक महिलाले आफुले भेट्न चाहेको मान्छेसगँ भेट्न नपाएपछि लगाएको कपडा खोलेर विरोध जनाएकी छिन् । उनी अस्पतालका निर्देशक सगँ भेट्न चाहन्थिन् तर भेट्न नदिएपछि सो काम गरेकी हुन् । ती महिलाले भेट्न चाहेका निर्देशक एवं चिकित्सक रहेका सो व्यक्तिले अस्पताल छाडिसकेको थिए । ग्लोवल टाईम्सको अनुसार पछिल्लो हप्ता वेईजिङको गुआगं आनमेन अस्पतालको अगाडी ती महिलाले कम्मरभन्दा माथीको कपडा खोलेर मिल्काएकी थिईन ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !