एसीसी ट्रफी एलिट कप क्रिकेटमा नेपालले आज यूएईको सामना गर्दै



काठमाण्डौ,असोज २६ ।
एसीसी ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि आज नेपालले आयोजक यूएईको सामना गर्दैछ । नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल शुरु हुनेछ । सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै यूएई सेमिफाइनलमा पुगेको हो भने नेपालले हङकङलाई अस्ति बुधबार हराएको हो ।

Related

प्रमूखखबरहरु 3337876083250886946

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item