सर्लाहीमा अनुमति नै नलिएका म्यानपावर कम्पनीहरु कामदारलाई विदेश पठाउदै

http://sindhulidarpan.blogspot.com/2012/10/mainpower.html
सर्लाही,असोज २६ ।
सर्लाहीमा अनुमति नै नलिएका म्यानपावर कम्पनीहरुले कामदारलाई विदेश पठाउने गरेको पाइएको छ । सर्लाहीमा आधा दर्जन जति म्यानपावर कम्पनीहरु वैदेशिक रोजगार विभागबाट स्वीकृत नै नलिई सदरमुकाम मलंगवालगायत अन्य ठाउँबाट समेत खुलेका छन् ।
स्वीकृती नै नलिएका कम्पनीहरुबाट वैदेशिक रोजगारमा जादाँ ठगिन क्रम बढेको छ । वैदेशिक रोजगार ऐनमा म्यानपावर कम्पनीहरुले अनुमति नलिई जिल्लामा शाखा कार्यलय खोलेमा दुई लाख जरिवाना र शाखा कार्यलय बन्द गर्न सकिने कानुनी प्रावधान भएपनि सर्लाहीका म्यानपार कम्पनीहरुलाई भने कारवाही भएको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !