४१ जनाको ज्यान जाने गरी सिन्धुलीमा भएको बस दुर्घटनाको आज एक वर्ष पुरा



प्रकाश सुन्दास, 
काभ्रे,असोज २६ । 
४१ जनाको ज्यान जाने गरी वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको पुरानो झाँगाझोली गाविस वडा नम्बर–४ मुलकोट स्थित रिट्ठे भीरबाट सुनकोशी नदीमा बस खसेको आज एक वर्ष पुरा भएको छ । गएको वर्ष दशै मनाएर सिन्धुलीबाट यात्रुलिएर काठमाण्डूका लागि छुटेको ना ३ ख ९४१२ नम्बरको यात्रुबाहक बस सुनकोसी नदीमा आजकै दिन खसेको थियो । बसमा सवारमध्ये  १५ जना घाइते भएका थिए । 

राजमार्गमा अझै पनि दिनहुँ दुर्घटना भइरहदाँ पनि सम्बन्धी निकायको ध्यान जान सकेको छैन् । पूर्वका जिल्लाका सर्वसाधारण नागरिकहरुलाई राजधानीसँग छोटो समयमा आइपुग्न जापान सरकारको आर्थिक सहयोगमा राजमार्गको अन्तिम भाग निर्माणधिन अवस्थामा छ । 

Related

स्थानिय 5161735914726602165

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item