तीन दिनदेखि बेपत्ता एक महिला मृत फेला




बागलुङ,कात्तिक १२ । 

बागलुङको निसी गाविसमा तीनदिनदेखि बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबारदेखि बेपत्ता भएकी निसी गाविस वडा नं २ निवासी २८ वर्षिया सावित्रा नेपाली हिजो सांझ नजिकैको निसी खोलामा मृत अवस्थामा फेला परेकी हुन् । घटनाको बारेमा थप अनुसन्धानका लागि निसी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ ।

Related

विविध 5391771888264476215

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item