उदयपुरमा एकजना मृत फेला




उदयपुर,कात्तिक १२ । 

उदयपुरको रुपाटार गाविस–९ का  ३३ वर्षिय हरि खड्का घर नजिकैको धानबारीमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी र्कायालय उदयपुरका प्रहरी निरीक्षक कृष्ण पौडेलका अनुसार शनिबार राति १० बजेतिर खड्कालाई गाउँलेले मृत अवस्थामा नजिकैको धान खेतमा फेला पारेका हुन् । कटारीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगिसकेको छ । प्रहरीले शवलाई परीक्षणका लागि कटारी अस्पताल पठाएको छ ।

Related

विविध 444416103621536913

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item