नागरिक तथा अनाथ बालबालिकालाई फलफूल वितरण




सुरेश बिडारी,
सर्लाही,कात्तिक १२ । 

सर्लाहीको लालबन्दीमा रहेको सामुदायिक रेडियो एकता तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा आज जेष्ठ नागरिक तथा अनाथ बालबालिकालाई फलफूल वितरण गरेको छ । नेत्रगञ्ज जुटपानीमा रहेको पद्म भुवनेश्वरी वृद्ध सेवा आश्रममा रहेका ३० जना जेष्ठ नागरिक तथा   बालबालिकालाई फलफूल वितरण गरिएको रेडियो सञ्चालक समितिका अध्यक्ष बेनी बहादुर कार्कीले जानकारी दिनुभयो ।

Related

विविध 6164193158878642284

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item