मादक पदार्थ सेवन गरेर झगडा गर्ने तीन युवती पक्राउ




ईलाम,कात्तिक १० । 

मादक पदार्थ सेवन गरेर झगडा गर्ने इलामका तीन युवतीसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलाम नगरपालिका बस्ने रेनुका पाँचकोटी, तुलसी पाँचकोटी, दिपेश शिवा र गीता शिवा रहेका छन् ।

 मादक पदार्थ सेवन गरेर राती १० बजे झगडा गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । झगडियाहरुलाई इलामको गोलबस्तीवाट पक्राउ गरिएको स्रोतले बताएको छ । दसैंका बेला इलाममा सुरक्षा व्यवस्था कडा गरिएको इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताउनुभयो ।


Related

विविध 1497885836111109536

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item