सिन्धुलीमा खसीबाजी फुटवल प्रतियोगिता सम्पन्न


सिन्धुली,कात्तिक ३ ।
सिन्धुलीमाढीमा आज मैत्रिपुर्ण खसीवाजी फुटवल प्रतियोगिता सम्पन्न भएको छ । सिन्धुलीमाढीका व्व्यापारीविच भएको मैत्रिपुर्ण खेलमा माढीबजारको "ए" टिमले खसी जितेको छ । 
तस्विर:विनय दाहाल

खेल निकै रोमाञ्चक भएको थियो । फुटवल प्रतियोगितामा "ए" टिमले "बी" टिमलाई २ का विरुद्ध ४ गोलले जितेको थियो । हारजित भन्दापनी दशैको अवसरमा आत्मियता वढाउन र व्यवसाय विच आगामी दिनमा सहकार्यको  लागी फुटवल प्रतियोगिता आयोजना गरिएको व्यावसायी शम्भु श्रेष्ठले वताउनुभयो । करिव  १५ धार्निको उक्त खसी हार्ने र जित्ने दुवै टमका खेलाडीले मिलेर खाने पनी श्रेष्ठले वताउनुभएको छ ।

Related

प्रमूखखबरहरु 126554341615065232

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item