सिन्धुलीमा सिलिन्डर ग्यासँ विष्फोट

http://sindhulidarpan.blogspot.com/2012/10/lp-gas.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,कार्तिक ३ ।
विहीवार राती सिन्धुली स्थित कनपा ६ दुई नं. बजारमा रहेको सिन्धुलीगढी होटलमा ग्यासँ सिलिन्डर विष्फोट भएको छ । विष्फोटबाट घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । राती करिव पौने १२ बजे भएको विष्फोटबाट घरका झ्यालका सिशाहरु फुटेको र केही सामान जलेपनि कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !