गुगलको निशुल्क एसएमसए सेवा सुरु

http://sindhulidarpan.blogspot.com/2012/10/google.html
नयाँ दिल्ली । गुगलले आफ्नो निशुल्क एसएमएस च्यास सेवा भारतमा सुरु गर्ने घोषण गरेको छ । जसमा जिमेल च्याटदेखी मोवाईल फोनसम्म शन्देश पठाउन सकिने छ ।
गुगलको बेवसाईटमा उपलव्ध जानकारी अनुसार जिमेल च्याटवाट मोवाईलमा पनी एसएमएस पठाउन सकिने छ ।
यो सेवाको लागी गुगलले पैसा लिने छैन । गुगलको यो सेवा एशिया,उत्तर अमेरिका तथा अफ्रिका लगायत अन्य ५१ देशमा उपलव्ध छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !