मुसलमानहरु ईद उल फित्र मनाउँदै



काठमाण्डौ,कात्तिक ११ । 

नेपालसहित विश्वभरका मुस्लिमहरु इदउल अजहा मनाउँदैछन् । इस्लामी हिजरी संवतको जिलहिज्जा महिनाको ११ देखि १३ तारिख अर्थात् आजदेखि तीन दिनसम्म मनाईने इदमा तिर्थाटनको पनि विशेष महत्व छ । अहिले साउदी अरेबियाको मक्कामा हज गर्ने तीर्थयात्रीको ठुलो भीड लागेको छ । हिन्दूहरुले जस्तै मुसलमानहरुले पनि मस्जिदमा नमाजलगायतमा धर्मग्रन्थ पाठ तथा प्रार्थना गर्दै बलि दिने प्रचलन छ । नेपालमा मुसलमानहरुले पनि खसी बोका भेडा वा बाख्राको बलि दिन्छन् । अरबी मुलुकहरुमा भने दुम्बा अथवा उँटको बली दिने चलन छ ।

Related

राष्ट्रिय 9047405707946850962

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item