विश्व युवा सम्मेलन काठमाण्डुमा शुरु



काठमाण्डौ,कात्तिक ११ । 

काठमाण्डुमा विश्व युवा सम्मेलन शुरु हुँदैछ । अहिले केहीबेरपछि शुरु हुने सम्मेलनमा बिभिन्न देशका एकसयभन्दा बढी युवा प्रतिनिधिहरुको सहभागिता रहनेछ । मानव विकास सम्बन्धी बिश्व सम्मेलनको अवसरमा युवा सम्मेलन हुन लागेको हो । युवा सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा नेतृत्वको विकासको नयाँ सम्भावना, दीगो वातावरण विकास, स्थानीय स्तरमा स्वयंसेवकको भूमिका, सामाजिक सञ्जालको प्रयोग र युवाहरुमा पारेको प्रभावबारे छलफल हुने आयोजक इन्स्टिच्युट अफ कल्चरल अफेयर्स, आइसीएले जनाएको छ ।


Related

राष्ट्रिय 5542743221572928114

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item